सशस्त्रकी असई निम दिकी शेर्पाद्वारा लोबुचे हिमालको सफल आरोहण
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत सहायक निरीक्षक (असई) निम दिकि शेर्पाले लोबुचे हिमालको सफलता पूर्वक आरोहण गरेकी छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण...
Comment
Liked by: