मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
baahrakhari.com
. ४ घण्टा अघि
झापा । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । उनको मंगलबार साँझ मृत्यु भएको हो...
Comment
Liked by: