नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ
baahrakhari.com
. ४ घण्टा अघि
मुस्ताङ । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार तिर्थालुले दर्शन गरेका छन् । वैशाख १ गते करिब १२ हजार दर्शनार्थीले पूजा गरेको मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि दिनेस भुसालले बताए...
Comment
Liked by: