नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
lokaantar.com
. ४ घण्टा अघि
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका-३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षी...
Comment
Liked by: