आन्तरिक पर्यटकले खचाखच वसन्तपुर [फोटो फिचर]
nepalnews.com
. ४ घण्टा अघि
काठमाडौँ। नव वर्ष २०८३ को पहिलो दिन राजधानीको वसन्तपुर क्षेत्रमा पर्यटकको भिड बढेको छ। नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदा भएकाले पनि परिवारसहित घुम्न आउने आन्तरिक पर्यटक उल्लेखनीय देखिएका हुन्।
...
Comment
Liked by: