सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा लोबुचे हिमालको सफल आरोहण
newsofnepal.com
. ४ घण्टा अघि
काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले आज लोबुचे हिमालको सफल आरोहण गरेकी छन्। मंगलबार बिहान ८:५७ बजे उनले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक पाइला टेकेक...
Comment
Liked by: