कोसी ब्यारेजमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु
nepalnews.com
. ४ घण्टा अघि
राजविराज। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ स्थित सप्तकोसी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज (मंगलबार) एकजनाको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ३‚ पोर्ताहाका दीपेन्द्र ...
Comment
Liked by: