छत्तीसगढको वेदान्त पावर प्लान्टमा भीषण विस्फोटः ९ जनाको मृत्यु, ३० घाइते
ratopati.com
. ४ घण्टा अघि
नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित शक्ती जिल्लाको सिंंहीतराईमा रहेको वेदान्त पावर प्लान्टमा मंगलबार भीषण बोइलर विस्फोट हुँदा कम्तीमा ९ जना मजदुरको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।...
Comment
Liked by: