कास्कीमा गुडिरहेको बसमा आगलागी
barnanmedia.com
. ४ घण्टा अघि
कास्कीमा गुडिरहेको बसमा आगो लागेको छ। मंगलबार अपरान्ह कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी ठुलिबेडीमा बसमा आगो लागेको हो। बाग्लुङबाट स्याङजा वालिङका लागि गएको ग १ ख ९५६२ नम्बरको बसमा अचानक...
Comment
Liked by: