मछिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलमा
neplays.com
. ३ घण्टा अघि
काठमाडाैं। साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इटहरी रंगशालामा मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लब...
Comment
Liked by: