४४० किलोग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा
ratopati.com
. १ घण्टा अघि
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोली...
Comment
Liked by: