बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय
barnanmedia.com
. २ घण्टा अघि
सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा न...
Comment
Liked by: