किसान चैते धान रोप्नमा व्यस्त
ratopati.com
. १ घण्टा अघि
भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यति बेला चैते धान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् । जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालग...
Comment
Liked by: