भिरबाट लडेर मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
हुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। शुक्रबार भिरबाट लड्दा गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो चङ्खेली...
Comment
Liked by: