तेह्रथुमको सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
shilapatra.com
. १ घण्टा अघि
तेह्रथुमको फेदाप गाउँपालिका– १ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँ...
Comment
Liked by: