ताप्लेजुङमा कार्यरत जुम्लाका युवकको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६, लेलेपस्थित कञ्चनजङ्घा 'कि-क्याप' मा कार्यरत एक व्यक्तिको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ का ३३ वर्षीय चन्द्र जंग हमालको मृत्यु भएको हो। 'समृद्ध...
Comment
Liked by: