पासपोर्ट, नागरिकता र लाइसेन्स घरघरै पुर्याइने व्यवस्था १०० दिनभित्र गरिने
setopati.com
. २ घण्टा अघि
सरकारले सय दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको २७ नम्बर बुँदामा यसबारे उल्लेख छ।
...
Comment
Liked by: