लिभरपुललाई हराउँदै पीएसजी सेमिफाइनलमा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्दै पीएसजीले समग्रमा ४(० को ...
Comment
Liked by: