पूर्वमन्त्री दीपक खड्का पक्राउ
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सीआईबी...
Comment
Liked by: