आईपीएलको पहिलो खेलमै आरसीबीको जित, विराट र पडीकलको अर्धशतकमा एसआरएच छ विकेटले पराजित
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितको शुरूआत गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै आरसीबीले सनराइजर्स हैदराबाद (एसआरएच)लाई ६ विकेटल...
Comment
Liked by: