सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङल सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका ...
Comment
Liked by: