गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उप...
Comment
Liked by: