जिपको ठक्करबाट घाइते महिलाको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
गुल्मीमा जिपको ठक्करबाट घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट घाइते हुनुभएकी ५५ वर्षीय महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका ...
Comment
Liked by: