एमडीएमएसमा आबद्ध नभएका फोनलाई दर्ता गर्ने अन्तिम अवसर
techpana.com
. २ बर्ष अघि
काठमाडौं । सरकारले जेठ १५ सम्म प्रयोगमा आएका, तर माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोनलाई महसुल बुझाएर दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
Comment

Liked by: