धनगढीले राख्यो ८१९ सामुदायिक चौपायालाई गौशालामा
rajdhanidaily.com
. १ घण्टा अघि
धनगढी । कैलालीको धनगढीमा सार्वजनिकरूपमा छोडिएका ८१९ वटा सामुदायिक चौपायालाई गौशालामा राखिएको छ । धनगढी उपमहानगरपालिकाले सार्वजनिक रूपमा छोडिएका ती चौपायालाई एकीकृत गरेर गौशालामा राखेको हो । उपमहान...
Comment
Liked by: