सुनको मूल्य एकै दिन ५ हजार रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?
arthasansar.com
. १ घण्टा अघि
नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत श...
Comment
Liked by: