संघीय निर्देशनअगावै दुई पालिकामा पठनपाठन सुरु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
संघीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको भए पनि तनहुँका दुई स्थानीय तहले त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन्। आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आ...
Comment
Liked by: