सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार रूपैय...
Comment
Liked by: