जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरी परिसरमा
setopati.com
. १ घण्टा अघि
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ। भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटना छानबिन ...
Comment
Liked by: