तोलामा पाँच हजार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
barnanmedia.com
. १ घण्टा अघि
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य एकै दिन पाँच हजार रुपैयाँ बढेको छ । मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाए...
Comment
Liked by: