कैलीलीको गप्कामा हायर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
कैलालीको लम्किचुहा नगरपालिका–८ गप्कास्थित पूर्व-पश्चिम राजमार्गमा हायस गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाएको मृत्यु भएको छ । उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए । मृतकको सनाखत भैसकेको छैन ।...
Comment
Liked by: