महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ– शोभा पाठकले एमालेका नेता महेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमार्फत सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी छन्।
Comment
Liked by: