एसएमई, कृषि र सूचना प्रविधि क्षेत्रका कर्जाको जोखिम भार ३० दिनभित्र घटाइने
clickmandu.com
. १ घण्टा अघि
काठमाडौ । लघु, घरेलु, साना तथा मझौला व्यवसाय कर्जा र कृषि कर्जाको जोखिम भार घटाइने भएको छ । नयाँ सरकारले ३० दिनभित्र यस्ता कर्जाको जोखिम भार घटाई राष्ट्र बैंकमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको ह...
Comment
Liked by: