आज जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।...
Comment
Liked by: