कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने यस बैठकमा वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषय...
Comment
Liked by: