विपद् प्रतिकार्यका लागि विनयी त्रिवेणीमा २५ स्वयंसेवक तयार
nepalnews.com
. २ घण्टा अघि
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि २५ जना समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ। विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भए...
Comment
Liked by: