पोखरामा ‘स्विप अप्रेसन’ : १८ जना र ४१ सवारी कारबाहीमा
gorkhapatraonline.com
. २ घण्टा अघि
कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन प्रहरीले उक्त अप्रेसन सञ्चालन गरेक...
Comment
Liked by: