स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रविलाई अर्को तारेख तोकियो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को...
Comment
Liked by: