कैलाली प्रशासन अगाडि सुरक्षा व्यवस्था कडा, एमालेले आज ज्ञापनपत्र बुझाउँदै
ratopati.com
. २ घण्टा अघि
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेपछि ...
Comment
Liked by: