ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
onlinekhabar.com
. २ घण्टा अघि
१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि सरकारी वकिलले माग गरेको छ । अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ । ...
Comment
Liked by: