जेन-जी शहीद परिवारका लागि विद्युत प्राधिकरणमा रोजगारी अवसर, सम्पर्कमा बोलाइयो
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनकाक्रममा सहिद भएका परिवारलाई रोजगारी दिने भएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित शहीदका परिवारलाई सम्पर्कमा आउन आग्रह गर्दै...
Comment
Liked by: