भूराजनीतिक अवस्थितिलाई सरकारले 'बफर स्टेट' उल्लेख गरेको भन्दै प्रदीप ज्ञवालीको आपत्ति
setopati.com
. २ घण्टा अघि
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई क...
Comment
Liked by: