इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
nepallive.com
. २ घण्टा अघि
एजेन्सी - लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो। अधिकांश नोक्सान लेबनानको मुख्...
Comment
Liked by: