ओली, देउवा र प्रचण्डको सम्पत्ति छानविन अघि बढ्यो, दोषी ठहर भए जेल जाने
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । बालेन सरकारले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविनको प्रक्रिया अगाडी बढाएको छ । तीन जना नै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी बढाइएको हो ।
Comment
Liked by: