नवप्रवर्तन कार्यक्रमलाई कर्णाली सरकारको तीन करोड ४० लाख अनुदान
annapurnapost.com
. ७ घण्टा अघि
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात वटा स्थानीय तहलाई कुल तीन करोड ४० लाख उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको बैठकले आर्थिक वर्ष २०८२/८३ मा ...
Comment
Liked by: