'डिस्कर्ड'मा योजना बनाएर आन्दोलन गर्नेलाई पनि कारबाही गर्नुपर्छ : हर्क साम्पाङ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सरकारले भदौ २३ का घटनामा संलग्ग्न भएका दोषीलाई पक्राउ गर्ने क्रम बढाएसँगै साम्पा...
Comment
Liked by: