‘परालको आगो’ को गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म प्रदर्शन तयारीमा रहेको फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ युट्युबमा रिलिज भएको छ । गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर समावेश छ ...
Comment
Liked by: