कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
धनगढी । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चि...
Comment
Liked by: