प्रमाणपत्रहरू नागरिक एपवाटै ’डाउनलोड’ गर्न पाउने
kendrabindu.com
. ६ घण्टा अघि
काठमाडौँ । सरकारले नागरिकलाई आधिकारिक मोबाइल एप वा नागरिक एप तथा इमेलमार्फत आफ्ना प्रमाणपत्रहरू ‘डाउनलोड’ गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। उक्त सुविधा १५ दिनभित्र कार्यान्वयनमा ल्याइनेछ...
Comment
Liked by: