सुन चोरी गर्न पाकिस्तानबाट नेपाल, कपिलवस्तुबाट दुई महिला पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक...
Comment
Liked by: